बहिनी यो जुत्ता कहाँबाट ल्याउनुभयो ?
5 January 2010
401 views
No Comment
एउटी यवती अलि सानो, साँघुरो जुत्ता लगाएर हिँड्दै थिइन् युवतीलाई असजिलो महसुस भइरहेको थियो ।
युवक – बहिनी यो जुत्ता कहाँबाट ल्याउनुभयो ?
युवती – रिसाउदै रुखबाट टिपेर ।
युवक – चार महिनापछि टिपेको भए त ठिक्क हुने थियो नि ।
By : लीला नाथ अधिकारि
Popularity: 29% [?]
Email This Post

Processing your request, Please wait....










Leave your response!