Home » Nepali Jokes

मेरो घडि ५ मिनेट ढिलो छ क्या ।

27 December 2009 131 views No Comment

एकपल्ट मुन्द्रेको घडि छतबाट तल खसेछ, मुन्द्रे हत्त न पत्त तल झरेर हात थापि रहेको रहेछ । उसको साथिले देखेर सोधेछ, के थापेको नि मुन्द्रे त्यसरी ?
मुन्द्रेको जवाफ, अघि भर्खर माथि छतबाट मेरो घडि कस्यो के अनि तल आएर हात थापेको नि। साथि धत् मुर्ख अघि खसेको घडि यसबेला हात थापेर हुन्छ त ? फेरि मुन्द्रे चुप लागन यार मेरो घडि ५ मिनेट ढिलो छ क्या ।

Popularity: 1% [?]

Processing your request, Please wait....
Email This Post Email This Post
Bookmark and Share
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading ... Loading ...

Leave your response!

Add your comment below, or trackback from your own site. You can also subscribe to these comments via RSS.

Be nice. Keep it clean. Stay on topic. No spam.